सूचना
सेवाहरु


उपभोक्ता समितिकोे निर्णय , वडा कार्यालयको सिफारिश, टोल विकास संस्था र अन्य संघसंस्थाको हकमा सम्बन्धित संस्थाको निर्णय, गाउँपालिकाको निर्णय, लगत ईष्टेटमेन्ट


उपभोक्ता समितिको निर्णय, सार्वजनिक लेखा परिक्षण, लगतस्टेटमेन्ट अनुसारको विल भर्पाइ, सम्झौता पत्र सहितको योजना खाता किताव, उपभोक्ता समितिका पदाधिकारीहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि तथा अध्यक्ष सचिव र कोषाध्यक्षको जग्गाधनि प्रमाणपत्रको प्रतिलिपि, वडा कार्यालयको सिफारिस, अनुगमन समितिको सिफारिस, प्राविधिकको कार्य सम्पन्न प्रतिवेदन, योजना फरफारक समितिको निर्णय र गाउँपालिकाको अनुगमन मूल्यांकन तथा योजना फरफारक एवं भुक्तानि कार्यविधि, २०७४ बमोजिम माग हुने कागजातहरु ।


सम्बन्धित व्यक्तिको निवेदन,नागरिकता, पतिको मृत्यु दर्ता, पति संगको नाता प्रमाणित, सम्वन्ध विच्छेदको प्रतिलिपि, जन्म दर्ता प्रमाण पत्र, बसाइ सराइ,३ प्रति पासपोर्ट साइजको फोटो, एकल महिलाको हकमा अबिवाहित प्रमाणितको सर्जमिन मुचुल्का,अपांग परिचय पत्र


परिचय पत्र,बैंक खाता नं


सूचना फाराम,सूचकको नागरिकता,मृतकको नागरिकताको प्रतिलिपि


निवेदन,नागरिकता,ब्यवसायीको जग्गा धनी प्रमाण पुर्जा वा घर भाडा सम्झौता


निवेदन,नागरिकता, अन्य आवश्यक कागजात


निवेदन,नागरिकता, अन्य आवश्यक कागजात


सुचना फारम,नागरिताकाे प्रतिलिपि,विवाह दर्ता,जन्म दर्ता,बसाईसराई सरि आउनेकाे हकमा बसाई सरि आएकाे प्रमण पत्रकाे प्रतिलिपि,जग्गा धनी प्रमाण पुर्जा


-नागरिताकाे प्रतिलिपि र सुचना फारम
-पति र पत्नि स्वयम उपस्थित हुनु पर्ने