सूचना
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
साेही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
जन्मिएकाे ३५ दिन भित्र निशुल्क, त्याे भन्दा पछि रू१००
आवश्यक कागजातहरु: 
सुचना फारम,सुचककाे नागरिता,बालबालिकाकाे बुबा आमाकाे नागरिता
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        