सूचना
१६ दिने महिला हिंसा विरुद्धको अभियानको दोस्रो दिन ठाटीकाँध गा.पा. मा आयोजित कार्यक्रम को केहि झलक
‘‘लैङ्गिक हिंसा र दुब्र्यवहार ः छैन हामीलाई स्वीकार ’’ भन्ने मुल नाराको साथमा 
प्रमुख अतिथिः पार्वती विसुन्के          –माननिय प्रतिनिधि सभा सदस्य र
विशेष अतिथिः धीर बहादुर शाही—ठाटीकाँध गा.पा. अध्यक्ष÷ लक्ष्मि प्रशाद बासकोटा  –प्रमुख जिल्ला अधिकारी को उपस्थिति मा २०७५।०८।१० गते का दिन ठाटीकाँध गा.पा. को आयोजनामा १६ दिने महिला हिंसा विरुद्धको अभियान को वृहत्त सभा सम्पन्न ।।।   
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    


