सूचना
याेजना सम्झौता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय:
प्राविधिक शाखा,योजना शाखा
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
उपभोक्ता समितिकोे निर्णय , वडा कार्यालयको सिफारिश, टोल विकास संस्था र अन्य संघसंस्थाको हकमा सम्बन्धित संस्थाको निर्णय, गाउँपालिकाको निर्णय, लगत ईष्टेटमेन्ट