सूचना
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन
जिम्मेवार अधिकारी:
वडा सचिब
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
मृत्यु भएकाे ३५ दिन भित्र निशुल्क, त्याे भन्दा पछि रू १००
आवश्यक कागजातहरु:
सूचना फाराम,सूचकको नागरिकता,मृतकको नागरिकताको प्रतिलिपि