FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिब
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन सम्म निशुल्क,त्याे भन्दा पछि रू १००/-
आवश्यक कागजातहरु: 

-नागरिताकाे प्रतिलिपि र सुचना फारम

-पति र पत्नि स्वयम उपस्थित हुनु पर्ने