FAQs Complain Problems

याेजना जाँचपास तथा फरफारक र भुक्तानी

सेवा प्रकार:

लाग्ने समय: 
३० दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय: 
प्राविधिक शाखा, योजना शाखा, अनुगमन शाखा, लेखा शाखा
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 

उपभोक्ता समितिको निर्णय, सार्वजनिक लेखा परिक्षण, लगतस्टेटमेन्ट अनुसारको विल भर्पाइ, सम्झौता पत्र सहितको योजना खाता किताव, उपभोक्ता समितिका पदाधिकारीहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि तथा अध्यक्ष सचिव र कोषाध्यक्षको जग्गाधनि प्रमाणपत्रको प्रतिलिपि, वडा कार्यालयको सिफारिस, अनुगमन समितिको सिफारिस, प्राविधिकको कार्य सम्पन्न प्रतिवेदन, योजना फरफारक समितिको निर्णय र गाउँपालिकाको अनुगमन मूल्यांकन तथा योजना फरफारक एवं भुक्तानि कार्यविधि, २०७४ बमोजिम माग हुने कागजातहरु ।